जम्काभेट

व्यापारबाट फोटो पत्रकार – कविन्द्रमान शाक्य, अध्यक्ष, नेपाल फोटो पत्रकार समूह

जन्म: २०२४ भदौ ३ स्थान: बागलुङ बजार ० फोटो पत्रकारितामा कहिलेदेखि आबद्ध हुनुहुन्छ? – म…

फुटबल छाडेर कराँते खेल्न थाले – रामचन्द्र गुरुङ करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक

जन्म: २०३६ वैशाख १ स्थान: लमजुङ, श्रीमञ्जाङ–४ ० केही महिनाअघि दुबईमा भएको एसियन कराँते महासंघको…

फुल फुल्नु एउटा स्वभाव भएजस्तै गीत लेखन पनि मेरो स्वभाव हो विजय सिवाकोटी

जन्म: १९७१ सेप्टेम्बर २८ स्थान: सानेपा, ललितपुर ० तपाईं गीत किन लेख्नुहुन्छ? – गीत लेखनलाई…

आवश्यकता पर्योक भने बोलाउँछन टेलिसिरियलहरूमा –सुवास गजुरेल

जन्म: २०१८ मंसिर ७ स्थानः धनुषा, इच्छापुर ० अचेल के गर्दै हुनुहुन्छ? – आगामी जेठको…

यादवकुमार भट्टराई–चलचित्र निर्देशक

० तपाईंले निर्देशन गर्नुभएको ‘झोला’ कस्तो चलचित्र हो? – यो सतीप्रथामा आधारित चलचित्र हो। आजभन्दा…

सन्तुष्टिका लागि कथा लेख्छु– दिलीप शाह, कथाकार

० तपाई कथा किन लेख्नुहुन्छ? – म सन्तुष्टिका लागि कथा लेख्ने गर्छु। र, मनभित्रका भावनाहरूको…

ePaper

epaper preview gif

ती दिन

  • लाभको वर्ष – कमल कोइराला
  • बीपीले पटना बोलाउँदा – कमल कोइराला
  • तीन दशकको परिश्रम – शन्तराम बिडारी
  • वकिलको प्रमाणपत्र – कमल कोइराला
  • चिसा रगतका हत्याहरूका दिन
  • पाँच युवाको सहादत –कमल कोइराला
  • झोरा काण्ड –कमल कोइराला
  • मनमोहन गिरफ्तार, हाम्रो भागाभाग–कमल कोइराला
  • मनमोहनजीको पक्राउ र हाम्रो भागाभाग–कमल कोइराला
  • नक्सलवादको नेपालमा सङ्क्रमण–कमल कोइराला
  • रौतहटको दंगा र महेन्द्रको मृत्यु  – कमल कोइराला
  • यस्तो अमार्क्सवादी पुस्तकत्र– कमल कोइराला
  • कलकत्तामा नरसंहारको रात–कमल कोइराला
  • छोराको छैटीमा एउटाको साटो दुईटा दीयो बालें–कमल कोइराला

६ एकान ६पूर्ववर्तीभन्दा केही भिन्न

ववश वस्तीस्रष्टा र सिर्जना नयाँ–नयाँ ‘आइडिया’ बिना कुनै पनि नेपाली चलचित्र बजारबँट सकुशल फर्किने दिन अब अन्त्य भएको छ। कुन नवीन सूत्र र आइडिया प्रयोग गर्दा चलचित्रमा गरिएको लगानी डुब्ने खतराबाट मुक्त भइन्छ? बुद्धिमान निर्माताहरूको दिमाग अब फरक ढंगले चल्न थालेको छ। आम दर्शक नयाँ र ताजा चिज चाहन्छन्। पुरातन र घिसेपिटे कथावस्तुसित उनीहरूको मोहभंग…

पाठ्यपुस्तक उपलब्ध गराऊ

देशका विभिन्न दुर्गम तथा पहाडी जिल्लाहरूमा पाठ्यपुस्तक अभाव हुने गरेको विगतको अनुभवलाई दृष्टिगत गरी राष्ट्रिय मानव अधिकार आयोगबाट खटिएको एक उच्चस्तरीय अनुगमन टोलीले जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेको छ। अनुगमनका क्रममा टोलीले शिक्षाको अधिकारसँग जोडिएको पाठ्यपुस्तक छपाइ र वितरण–व्यवस्थाका विषयमा जानकारी लिएको छ। आयोगको अनुगमनबाट आवश्यकताअनुसार पाठ्यपुस्तकको छपाइ भएको भनिए तापनि पाठ्यपुस्तक ढुवानीमा सरकारबाट…

माधव नेपाल पदलोलुप!

एमालेपंक्तिलाई महाधिवेशन लाग्न थालेको छ। छोटो समयका लागि भए पनि एमालेले बहस खुला गरेको छ। तर, यसभन्दा कैयौं अघिदेखि नै वरिष्ठ नेता माधवकुमार नेपालका विरुद्ध भने योजनाबद्ध रूपमा आक्रमण सुरु भइसकेको छ। संसदीय दलको निर्वाचनमा केपी ओलीले जितेपछि यो अभियान अझ तीव्र भएको छ। अहिले बजारमा ‘माधव नेपालले १५ वर्ष खाए’, ‘माधव नेपाललाई जहिले पद…

एउटा तस्बिर जो अहिलेसम्म पनि चर्चित छ – आशीष कुमार 145अंशु146

एउटा तस्बिर, जसमा मानव अधिकारकर्मी विनायक सेन प्रहरी–भ्यानको भित्रबाट बाह्य संसार हेरिरहेका छन्। यो उनलाई जेलबाट रिहाइ गराउनका निम्ति चलेको आन्दोलनको एउटा प्रतीकात्मक तस्बिर बन्न पुग्यो। यसरी नै, भोपाल ग्यास काण्डको स्मरण गर्दा, एउटा बच्चाको लासको तस्बिर भुल्न सकिँदैन, जसलाई फोटो पत्रकार रघु रायले आफ्नो क्यामरामा कैद गरेका थिए। यसरी, कुनै तस्बिर हाम्रो आँखा सामुन्ने…

यही अवस्थामा पार्टीमा बस्न सकिन्न–रिजवान अन्सारी,उपाध्यक्ष, संघीय समाजवादी पार्टी

० पार्टी नेताहरू सुदृढीकरण अभियान लिएर जिल्ला–जिल्ला पुगेका बेला तपाईं त घरमै हुनुहुन्छ नि? – संविधानसभा निर्वाचनपछि बसेको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकले ‘विज’ अभियान भन्दै सुदृढीकरण अभियान चलाएको छ। त्यो अभियान चलिरहेकै होला भन्ने लाग्छ। ० तपाईं चाहिँ किन असन्तुष्ट त? कि जिम्मेवारी नै नदिइएको हो? – पार्टीको उपाध्यक्ष नै छु, जिम्मेवारी नहुने त…

चक्रपथ

राधा ज्ञवालीका नाममा – देवेन्द्र घिमिरे

राधा ज्ञवालीको गुल्मीमा जन्मिए पनि पढाइ र लेखाइ भने भारतको सिलोङमा भयो। उनी हुने–खाने परिवारमा हुर्किन्। संगतले यिनी विद्यार्थी हुँदैदेखि कम्युनिस्ट विचारबाट प्रभावित भइन्। स्नातकसम्म पढेकी ज्ञवालीले जनताका बीचमा जाने अठोट छाडिनन्। उनका गाउँले दाइ सिद्धिनाथ ज्ञवालीमार्फत सुनेर चिनेको हुँ…

विघटनको बिन्दु–उन्मुख साझा – विवश वस्ती

नेपाली प्रकाशन जगत्को धरोहरका रूपमा स्थापित साझा प्रकाशन यतिखेर चरदेखि नै उखेलिन थालेको एउटा जीर्ण,…

संसद्को शून्य समयमा गीत, श्लेाक र व्यंग्य! – उज्जल पहाडी

काठमाडौं। आफ्नो क्षेत्रका समस्या, स्थानीयका दुःख, पीडा आदिबारे सरकार र सदनको ध्यानाकर्षण गराउने संसद्को शून्य…

सभासद्लाई नै थाहा हुँदैन, बैठक कतिबेला बस्छ!– उज्जल पहाडी

‘शेरबहादुरले त मन्त्रीका लागि चार जनाको नाम दिइसके छन्। विमलेन्द्र निधि, एनपी साउत, टेकबहादुर गुरुङ…

साहित्य

सीमान्त वर्गको आवाज

सीमान्तकृत तप्काको जीवन–संघर्षलाई केन्द्रीय विषयवस्तु बनाएर नेपाली साहित्यमा कमै उपन्यास लेखिएका छन्। जति लेखिएका छन्,…

दुम्सीकाँडे काठमाण्डू – सुरेश हाचेकाली

देख्नेहरू काठमाण्डूलाई देख्छन् सुनको पहेलो मृग र दर्गुछन् यसको पछिल्तिर दिलोज्यान दिएर। काठमाण्डू मेरो जमानाको…

समाजको सल्यक्रिया

कथा–सर्जक दिलीप शाह दिक्–कालविहीन सर्जक होइनन्, उनका लेखनमा आफू बाँचेको समाज र समयको रोग, भोक…

सन्देशगृह सूचनाको अवशान – विवश वस्ती

सन्देशगृह, बौद्धिक एवम् मानसिक कसरत गर्ने र ज्ञान बटुल्नेहरूका लागि एउटा भरपर्दो र उपयुक्त थलो थियो। जसलाई एउटा सामान्य पुस्तक वा पत्रिका पसलको संज्ञा दिनु सर्वथा गल्ती हुनेछ। सन्देशगृहमा विश्वभरिका ताजा खबरहरू बोक्ने प्रकाशनगृहहरूका ताजा पत्रिका, पुस्तकहरू सन्देश प्रवाह गर्न…

सम्पादकीय